कोशी टप्पु

कोशी टप्पु पठाइए पुष्पा र अञ्जली

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आज मङ्गलबार दुई पोथी गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु पठाएको छ । आमाबाट छुटेका दुई गैँडा पुष्पा र अञ्जलीलाई उद्धार गरेर सौराहामा हुर्काइएको थियो । आज ट्रकमार्फत कोशी टप्पु वन्यजन्तु आरक्ष पठाइएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved