कोरोना सङ्क्रमण

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण, सीमा नाकामा परीक्षण अनिवार्य

कञ्चनपुर । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved