कोभिड–१९

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् । अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved