कैलाली

कैलालीमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिँदै

कैलाली । कैलालीको दुई वटा स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने प्रक्रिया अघि बढाएका छन् । जिल्लाका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनोट कार्य अघि बढाएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved