केबलकार

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली

ताप्लेजुङ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ । ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved