केदारनाथ मन्दिर

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

देहरादुन । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved