कीर्तिपुर क्रिकेट

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानको प्रक्रिया सुरु, कहिले सकिएला काम ?

एकसाता अघि ‘आईसीसी विश्वकप लिग टू’मा नेपालले कीर्तिपुर मैदानमा सानदार प्रदर्शन गरेको थियो। त्योसँगै त्रिक्रेट मैदान व्यवस्थित गर्नुपर्ने भन्दै माग उठ्याे। सामान्य पूर्वाधार समेत नभएपछि घरेलु पूर्वाधारको बेथितिले चर्चा पाएसँगै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved