किसान आन्दोलन

भारतमा किसानमाथि प्रहरी कारवाही, एकको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् । किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब एक सय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved