किन बढ्छ दुर्घटना

दशैं नजिकिँदा किन बढ्छ दुर्घटना ? बिहीबार मात्रै १२ जनाको मृत्यु,

नेपालीको महत्त्वपूर्ण चाड दशैंसँगै दशा पनि आउनु नियमित आकस्मिकता हो। हुन त सवारी दुर्घटना अरू बेलामा पनि नहुने होइन। तर, दशैं नजिकिने क्रमसँगै दुर्घटना झनै बढ्ने गरेकाे हरेक वर्षको तथ्याङकले देखाउँछ। यस वर्षको दशैं शुरु हुन चार दिन मात्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved