कालोमोसो

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार

काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ । शुक्रबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवा संगठनले कार्यालयमै पुगेर झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved