कार्यकाल

निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभाको कार्यकाल थप्न नहुनेमा सांसदहरुको जोड

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथिको दफाबार छलफलमा भाग लिँदै सांसदहरुले निर्वाचन घोषणा भइसकेको अवस्थामा अमिल्दो काम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved