कारबाही

आचरण सुधार नगर्ने हजारौंलाई चिनियाँ कम्युनिष्ट पार्टीको दण्ड

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ । अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले सोमबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved