कागजात संकलन

पोखरा विमान दुर्घटना : आयोगले संकलन गर्‍यो जहाजको उपकरण र कागजात

काठमाडौं ।  यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात संकलन गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved