कांग्रेस झापा

कांग्रेस झापाको मतदान हुँदै

झापा। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार झापा जिल्ला समितिको निर्वाचन भइरहेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन पाएका राम कट्टेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका देवमान थेबे चुनावमा आ(आफ्नो प्यानल सहित मैदानमा उत्रिएका छन्। कुल ३३८९ मतदाता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved