कांग्रेसको १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना शुरु

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरु भएको छ। कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार ८ बजेदेखि मतगणना शुरु गर्ने कार्यतालिका रहे पनि करीब साढे दुई घण्टा ढिलोगरि केन्द्रीय कार्यालय सानेपामा मतगणना शुरु भएको हो। महाममन्त्रीमा विश्वप्रकाश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved