कवितामा बन्दीपुर

बन्दीपुर : दुई कविता

बन्दीपुरः एक अभिव्यक्ति अनिल श्रेष्ठ धुस्रो-फुस्रो फुङ्ग उडेको अनुहार असमय चाउरी परेर रंग हराएकी मलिन-कान्तिहीन निस्तेज-निर्भाव वर्षौंदेखि पीडाग्रस्त एउटी बुढी आइमाई सिँउदो हराएकी विधवा जस्ती लोग्नेको यादले छट्पटाइ रहेकी टाढा कतै हराइरहेकी । आँखामा थुप्रै दृश्यहरू आउँछन् र हराउँदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved