कला

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव, विदेशबाट आइपुगे कलाकार

काठमाडौं ।  काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved