कर्णाली राजमार्ग

राजाको मन मोडिँदा कर्णाली राजमार्गको नक्सा मोडियो

सुर्खेत । ‘मृत्यु मार्ग’को उपमा पाएको कर्णाली राजमार्गका विभिन्न कथा छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्ग ३० चैत २०६३ मा जुम्ला पुगेको थियो । कर्णाली राजमार्ग निर्माण क्रम सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर दैलेख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved