करेन्ट

जुम्लामा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु

सुर्खेत । जुम्लामा बाख्रा चराउन गएकी एक  बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । सिंजा गाउँपालिका– ३ छ्यानीगाडा निवासी १२ बर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । गाउँदेखि १५ मिनेटको दुरीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved