कम्युनिष्ट एकता

के नेपालका कम्युनिष्ट फेरि मिल्दैछन् ? मिले के हुन्छ ? नमिले के ?

फुट्दा यी एकअर्कालाई ‘मनपरी’ भन्न सक्दछन् । जुट्दा तत्क्षण सबै बिर्सन पनि सक्दछन् । तसर्थ, कम्युनिष्ट फुट र एकताको रहस्य पार्टी सत्ता कब्जासँग जोडिएको हुन्छ । पार्टी कब्जा हुने स्थितिमा सबै कुरा गौण हुन्छन् । कब्जा नहुने स्थितिमा फुट्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved