कम्बोडिया

चिनियाँ पलायनले कम्बोडियामा पाँच सयभन्दा बढी भूतबङ्गला

कम्बोडिया । चिनियाँ रियल स्टेट कम्पनीहरू कम्बोडियाबाट व्यापकरूपमा पलायन भएका छन् । कम्बोडियाली समुद्र किनार क्षेत्रमा चिनियाँ कम्पनीले छोडेका सयौं अर्धनिर्मित रिसोर्ट परियोजना अलपत्र परेका छन् । यस्ता कंक्रिट-कङ्कालमध्ये एक भवन पान सोम्बो स्वामित्वको टुक्रा जग्गामा छ । ५१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved