कमरेड गोञ्जालो

गुडबाई गोञ्जालो !

९० को दशकमा संसारभर ‘क्रान्तिकारी’ कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्यो । त्यस्तो प्रतिकूल मौसममा पनि गोञ्जालोले पेरूमा ‘जनयुद्ध’ थाले । जनयुद्ध उकालियो पनि । बल प्रयोगबाट संसार बदल्ने विश्वास राख्ने कम्युनिष्टका लागि गोञ्जालो त ‘ऊर्जा’ बने ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved