कक्षा १२ परीक्षा

कक्षा १२ को परीक्षा आजदेखि शुरु (फोटो फिचर)

काठमाडौं । पटक पटक मिति तय भएर रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ। बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। यो पटकको परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved