कंगो

कङ्गोमा बाढी पहिरो, १ सय जनाको मृत्यु

काठमाडौं। अफ्रिकी मुलुक कंगोमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन् । प्रधानमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved