औषधिको अभाव

एचआइभी सङ्क्रमित बच्चालाई औषधि अभाव

चितवन। जिल्लामा रहेका एचआइभी सङ्क्रमित नवजात शिशुका लागि आवश्यक औषधिको अभाव भएको छ। यहाँको एड्स हेल्थ केयर फाउन्डेसनमा विगत छ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवश्यक पर्ने औषधिको अभाव भएको हो । फाउन्डेसनले विगत छ महिनादेखि औषधिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved