ओटोनियल

टाउकोको मूल्य झण्डै ६ अर्ब रुपैयाँ तोकिएका लागूऔषध तस्कर पक्राउ

कोलम्बियाका ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशकै सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता पक्राउ परेका छन्। ‘ओटोनिल’ भनेर चिनिने डायरो अन्टोनियो उसुगालाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त अपरेशनपछि नियन्त्रणमा लिएको हो। कोलम्बिया सरकारले उनको ठेगानाबारे जानकारी दिनेलाई आठ लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved