एमालेसँग माओवादी सहकार्य

एमालेसँग तत्काल सहकार्य सम्भावना छैनः प्रचण्ड

मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्। प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved