एउटा बूढो भ्वाइलेन : आशावरीको धूनमा

एउटा बूढो भ्वाइलेन : आशावरीको धूनमा

ऊ पोइल गैसकी रे !...तर पोइल गए पनि उसले सुख पाएकी त छैन रे! गरीबसँग गएकी रे; राम्ररी खान लाउन दिन पनि सक्तैन रे ! पिट्छ रे, बेलुकी घर आएपछि-मारिपिट्छ रे ! बेसरी जाँड खाएर आउँछ रे, अनि मारि-पिट्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved