उपाधि भिडन्त

टी-२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली आगामी वर्ष हुने विश्वकपका लागि छनोट भइसकेका छन् । खेल विहान ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । समूह चरणको खेलमा नेपाल ओमानसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved