उपराष्ट्रपति

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved