उपचार खर्च

भिआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् । शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved