उद्योग वाणिज्य सङ्घ

सोमबारदेखि पूर्वी नाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा। मेची भन्सार कार्यालयले आजदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलावारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved