उद्धव थापा

कोशी कांग्रेसले स्वीकारेन संसदीय दलका नेता थापाको राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकार गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved