ई-तिहार क्याम्पियन

मेगा बैंकको अफरः भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशतसम्म फिर्ता

काठमाडौं। मेगा बैंकले ग्राहकहरुका लागि तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप ‘ई-तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो । ई-तिहार क्याम्पियन भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved