ईसेवा

ईसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved