इन्द्र बानियाँ

बागमतीमा मुख्यमन्त्री फेर्ने सहमति पत्र सार्वजनिक, तर छाडेनन् पाण्डेले

काठमाडौं। बागमती प्रदेश सरकारमा आधाआधा समय मुख्यमन्त्रीको कार्यकाल चलाउने गरी भएको सहमति पत्र सार्वजनिक भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच आधा-आधा कार्याकाल चलाउने गरी सहमति भएको थियो। सहमतिअनुसार कांग्रेसले अब मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्नेछ। तर नेकपा एकीकृत समाजवादीबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved