इन्टर्नसिप

कोरोना महामारीमा चीनबाट फर्किएका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

काठमाडौँ। चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। थप अध्ययनका लागि चीन जान नपाएका ती विद्यार्थीले नेपालमै २ वर्ष इन्टर्नसिप गर्न पाउने भएका हुन्। सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved