इङ्ग्लिस प्रिमियर लिग सिजन २०२१/२२

म्यानचेष्टर यूनाइटेड सिटीसँग घरेलु मैदानमै पराजित

काठमाडौं । म्यानचेष्टर यूनाइटेडलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आज साँझ भएको म्यानचेस्टर डर्बीको खेलमा सिटीले यूनाइटेडमाथि २-० ले जित निकालेको हो। पहिलो हाफमा आत्मघाती गोल खाएर पछि परेको यूनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved