आयात

असोजमा आयात बढ्दा घट्यो निर्यात, व्यापार घाटा ३ खर्ब ५९ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो । गत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved