आन्दोलन फिर्ता

७० दिनपछि खुल्यो अरुण तेस्रो प्रवेशमार्ग, आन्दोलन फिर्ता

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन आजदेखि फिर्ता गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन फिर्तापछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved