आत्मदाह

इजरायली आक्रमणको विरोधमा अमेरिकी सैनिकले गरे आत्मदाह प्रयास

काठमाडौं । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनस्थित इजरायली दूतावासबाहिर एक अमेरिकी वायुसेनाका सैनिकले आत्मदाह प्रयास गरेका छन् । अमेरिकाको समर्थनमा गाजामा भइरहेको युद्धको विरोधमा अमेरिकी वायु सेनाका २५ वर्षीय बहालवाला सैनिक आरोन बुशनेलले इजरायली दुतावासको अघि सेनाको पोसाक लगाएकै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved