आतंकवादी हमला

भारतको श्रीनगरमा आतंकवादी हमला, प्रिन्सिपल र शिक्षकको मृत्यु

भारतको श्रीनगर, जम्मु कश्मीरमा आतंकवादीले इदगाह क्षेत्रको एक सरकारी स्कुलमा हमला गरी स्कुलका प्रन्सिपल र शिक्षकको हत्या गरेका छन्। गभरमेन्ट बोइज हाई स्कुलमा प्रवेश गरी आतंकवादीहरूले गोली चलाएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जहाँ प्रिन्सिपल सतिन्दर कौर र शिक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved