आणविक अस्त्र निषेध सन्धि

आणविक अस्त्र निषेध सन्धि अनुमोदन नगरेको भन्दै प्रदर्शन

काठमाडौँ। आणविक अस्त्रको विकास, परीक्षण, उत्पादनरनिर्माण, भण्डारण आदीलाई निषेध अनुमोदन नगरेको भन्दै प्रदर्शन भएको छ। विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठूलो खतरा भएको र यसलाई प्रतिबन्ध गरिनुपर्ने माग राख्दै शान्तिवादीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved