आईसीसी

टी–२० अलराउन्डर वरियतामा दिपेन्द्रको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसीसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४ स्थान सुधार गर्दै ११औं स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved