आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट

 विश्वकप क्रिकेट : जिम्बावेसँग हारेपछि पाकिस्तान संकटमा

काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved