आईसीपी

पूर्ण अनलाइन प्रणालीमा सञ्चालन हुँदै वीरगञ्ज सुख्खा बन्दरगाह र आईसीपी

वीरगञ्ज। माघ १ गतेबाट वीरगञ्ज सुख्खा बन्दरगाह र आईसीपी दुवै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरु हुने भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाह र आईसीपीको सम्पूर्ण काम कागज नगद तथा चेकरहित बनाउने बताए। उनकाअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved