आईएस

अफगान सुरक्षा फौजको कारबाहीमा आईएसका ६ लडाकु मारिए

काबुल। अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आईएस लडाकु मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आईएसविरुद्धमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved