आँखा शल्यक्रिया

कालीकोटमा एक सय ५२ जना पाए आँखाको ज्योति

सुर्खेत। कालीकोटको रास्कोट नगरपालिकामा एक सय ५२ जनाको मोतिबिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ । कालीकोटको रास्कोट नगरपालिकामा आयोजनामा तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोगमा मोतिबिन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो । निःशुल्क मोतिबिन्दु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved