अस्थायी मोटरबाटो

मेलम्ची इन्द्रावती जोड्ने मोटरबाटोमा क्षति

काठमाडौं। मेलम्ची–इन्द्रावती जोड्न निर्माण गरिएको अस्थायी मोटरबाटोमा वर्षाले क्षति पुगेको छ। शनिबार रातिको वर्षाले मेलम्ची, पाँचपोखरी, ज्यामिरे, शिखरपुर र नवलपुर जोड्ने अस्थायी पुल भत्काएको हो। मेलम्ची दुवाचौर जोड्ने फट्टेको अस्थायी पुलमा समेत क्षति पुगेको छ। दशैंलाई लक्षित गर्दै ह्युमपाइप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved