असर्फी

टक्सारबाट असर्फी आइतबारसम्म किन्न पाइने

काठमाडौं।  नेपाल राष्ट्र बैंकले बिहीबारदेखि तिहारलक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरूको बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट सुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved